All wards
आधारभूत जानकारी
-
-
ward9.office@kohalpurmun.gov.np
कोहलपुर - ९ ठाकुरपुर, बाँके
Ward statistics
Population 3815
Households 814
Area 2.8
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ९ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ९ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री ठाकुर प्रसाद थारु २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री ओपेन्द्र नाथ योगी विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.16426440° N, 81.66465920° E