All wards
आधारभूत जानकारी
-
081414091
ward8.office@kohalpurmun.gov.np
कोहलपुर - ८ पिपरी, बाँके
Ward statistics
Population
5206
Households
1243
Area
10.26
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ८ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ८ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री रेशम बहादुर खत्री २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री लाल बहादुर राना विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।