All wards
आधारभूत जानकारी
-
-
ward7.office@kohalpurmun.gov.np
कोहलपुर -७ लखनवार, बाँके
Ward statistics
Population 2811
Households 604
Area -
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ७ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री दिपकजंग शाह २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री ठग्गा थारु विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.17933820° N, 81.59672420° E