All wards
आधारभूत जानकारी
-
-
ward6.office@kohalpurmun.gov.np
कोहलपुर -६ रझेना, बाँके
Ward statistics
Population 5731
Households 1440
Area 3.15
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ६ साबिक रझेना गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री रामसोहन थारु २०७४ साल को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | मिति २०७५/०८/०९ गतेको दिन उहाँको असामाहिक निधन भएकोले २०७६/०८/१४ गते सम्पन्न उप- निर्वाचनबाट श्री राम शरण थारु वडा अध्यक्ष पदमा निर्वाचित हुन भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री श्रीकृष्ण थारु विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.18179150° N, 81.67167670° E