All wards
आधारभूत जानकारी
-
-
ward5.office@kohalpurmun.gov.np
कोहलपुर - ५ शान्तिनगर, बाँके
Ward statistics
Population
6647
Households
1717
Area
1.58
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ५ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ८ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री विष्णु प्रसाद तिवारी २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री दिपेन्द्र श्रेष्ठ विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।