All wards
आधारभूत जानकारी
-
-
ward4.office@kohalpurmun.gov.np
कोहलपुर-४ किरण नाला, बाँके
Ward statistics
Population
3632
Households
719
Area
4.59
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ४ साबिक रझेना गाउँ विकास समितिका वडा नं. ३ र ९ मिलेर बनेको हो । यस वडाका जनप्रतिनिधि श्री तिरथ राम थारु २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री मुबारक अलि गुजर विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।