All wards
आधारभूत जानकारी
-
-
ward3.office@kohalpurmun.gov.np
कोहलपुर -३ मदन चोक, बाँके
Ward statistics
Population 7322
Households 1740
Area 6.92
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ३ साबिक रझेना गाउँ विकास समितिका वडा नं. १ र २ मिलेर बनेको हो । यस वडाका जनप्रतिनिधि श्री माधव रिजाल २०७४ र हालै सम्पन्न २०७९ साल को स्थानीय निर्वाचनमा विजय भई निरन्तर २ पटक वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
नक्शा दृश्य (Map View)

Coordinates: 28.20507710° N, 81.65534900° E