All wards
आधारभूत जानकारी
-
081404096
ward2office@kohalpurmun.gov.np
कोहलपुर-२ आनन्दनगर, बाँके
Ward statistics
Population 14752
Households 3665
Area 16.38
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं २ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ४ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री कर्णसिंह बुढा क्षेत्री २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री हरि कठायत विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.21111070° N, 81.68442170° E