All wards
आधारभूत जानकारी
-
-
ward15.office@kohalpurmun.gov.np
कोहलपुर - १५ चौधरीया, बाँके
Ward statistics
Population 5024
Households 1069
Area 8.79
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं १५ साबिक संशेरगंज गाउँ विकास समितिका वडा नं. १, २, ३, ४, ५ र ६ मिलेर बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री पतिराम थारु २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री दिपेन्द्र कुमार चौधरी विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.16146860° N, 81.63968730° E