All wards
आधारभूत जानकारी
-
-
ward14.office@kohalpurmun.gov.np
कोहलपुर-१४ हवलदारपुर, बाँके
Ward statistics
Population 5569
Households 1233
Area 6.11
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं १४ साबिक संशेरगंज गाउँ विकास समितिका वडा नं. ७, ८, ९ मिलेर बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री टेकचन हरिजन २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री नम बहादुर आले मगर विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.15354240° N, 81.66881350° E