All wards
आधारभूत जानकारी
-
-
ward13.office@kohalpurmun.gov.np
कोहलपुर - १३ भरैया, बाँके
Ward statistics
Population
5398
Households
1181
Area
91.21
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं १३ साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ५ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री ओम प्रकाश वली २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री डम्बर बहादुर खड्का विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।