All wards
आधारभूत जानकारी
-
-
ward12.office@kohalpurmun.gov.np
कोहलपुर - १२ रामजानकी टोल, बाँके
Ward statistics
Population 9249
Households 2182
Area 6.5
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं १२ साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ४ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री कृष्ण बहादुर खड्का २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री विरेन्द्र कुमार शाह विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.19594160° N, 81.69850600° E