All wards
आधारभूत जानकारी
-
-
ward11.office@kohalpurmun.gov.np
कोहलपुर - ११ हरियाली मार्ग, बाँके
Ward statistics
Population
13748
Households
3420
Area
3.45
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं ११ साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ३ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री कर्ण बहादुर थापा २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री कल्पना शर्मा विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।