All wards
आधारभूत जानकारी
-
081541606
ward10.office@kohalpurmun.gov.np
कोहक्पुर - १० चटार, बाँके
Ward statistics
Population 8734
Households 2205
Area 13.24
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं १० साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. १ र २ मिलेर बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री निम बहादुर चलाउने २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री गौरा कुमारी अधिकारी विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.18124890° N, 81.68634200° E