All wards
आधारभूत जानकारी
-
0814040100
ward1.office@kohalpurmun.gov.np
कोहलपुर-१ कौशिलानगर बाँके
Ward statistics
Population
4029
Households
951
Area
0.7
संक्षिप्त विवरण (Short Description)
कोहलपुर नगरपालिकाको वडा नं १ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ५ बाट बनेको हो । यस वडाका पुर्व जनप्रतिनिधि श्री गोपीलाल खनाल २०७४ साल को स्थानीय निर्वाचनमा विजय भई निर्बावाचित हुनु भएको थियो । हालै २०७९ सालको स्थानीय निर्वाचनमा जनप्रतिनिधि श्री बद्री प्रसाद जैसी विजय भई वडा अध्यक्षको रुपमा निर्वाचित हुनु भएको छ ।